Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian News Headlines: Tuesday, 30 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० सेप्टेम्बर २०२५
30/09/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘चिउरै-चिउराको भोज!’: साहित्यकार किशोर पहाडीको दशैं-तिहार अनुभव
29/09/2025 Duration: 03minनेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको दशैँ र तिहारको अनुभवका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।
-
मंगलवार, ३० सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/09/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Opportunities have expanded, but so have the challenges’: Dhruba Hari Adhikary on digital media - ‘अवसर विस्तार भएको छ, तर चुनौती पनि थपिएका छन्’: डिजिटल मिडियाबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीको बिश्लेषण
29/09/2025 Duration: 10minSenior Nepali journalist Dhruba Hari Adhikary is currently in Australia, and recently visited the SBS Studios in Sydney. SBS Nepali took this opportunity to speak with Adhikary about his extensive media career, spanning from his early days at Gorkhapatra in the 1970s to his work with the BBC, The New York Times, and Reuters. In this episode, he reflects on Nepal’s shift from print to radio, television, and digital platforms. - बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी हाल अस्ट्रेलिया भ्रमणमा छन्। सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका बेला उनले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा एसबीएस नेपालीसँग चर्चा गरेका थिए।
-
How do you legally change your name in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कानूनी रूपमा आफ्नो नाम कसरी परिवर्तन गर्ने?
29/09/2025 Duration: 08minChoosing to legally change your name is a significant life decision that reflects your personal circumstances. Each year, tens of thousands of Australians lodge an application through the Registry of Births, Deaths & Marriages. If you’re considering a change of name, this episode takes you through the process. - प्रत्येक वर्ष, दसौँ हजार अस्ट्रेलियनहरूले आफ्नो नाम परिवर्तनका लागि निवेदन दिने गर्छन। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा कानूनी रूपमा आफ्नो नाम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २९ सेप्टेम्बर २०२५
29/09/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 29 September 2025 in Nepali language - सोमवार, २९ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australian weather update for Sunday, 28 September 2025 in Nepali language - आइतवार, २८ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Create your own content, mate!': Nepali photojournalists concerned over unauthorised use of their work - ‘आफ्नै कन्टेन्ट बनाऊ न, यार!’: नेपाली फोटो पत्रकारहरूको गुनासो, आफ्नो कामको अनधिकृत प्रयोग
27/09/2025 Duration: 12minWith the rise of social media, Nepali photojournalists say their work is often stolen, edited or shared without proper credit. Following recent Gen Z protests in Nepal, photojournalist Skanda Gautam raised these concerns on social media. Our Nepal correspondent Girish Subedi spoke with Gautam, along with Barsha Shah and Umesh Basnet, who share similar challenges while working behind the lens. - सोसल मिडियाको प्रयोग बढ्दै जाँदा डिजिटल सिर्जनाहरूको अनधिकृत प्रयोगको समस्या नेपालमा पनि बढिरहेको छ। योसँगै फोटो पत्रकार लगायतका स्रष्टाहरू यसको मारमा परिरहेका छन्। बारम्बार आफ्नो कामको चोरी हुने गरेको गुनासो उनीहरू रहेको छ र जेन जी आन्दोलनका क्रममा यो कुरालाई सोसल मिडियाबाट नै फोटो पत्रकार स्कन्द गौतम लगायत केहीले फेरी उठाएका थिए। यसरी नै आफूहरूको काम बिना पूर्व जानकारी वा स्वीकृति तोडमोड गरेर वा उपयुक्त क्रेडिट नै नदिई प्रयोग भएको अनुभव वर्षा शाह तथा उमेश बस्नेतको पनि छ। गौतम, शाह र बस्नेतसँग यसै सन्दर्भमा हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
शनिवार, २७ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/09/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ सेप्टेम्बर २०२५
26/09/2025 Duration: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
संयुक्त राष्ट्र सङ्घको महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन
25/09/2025 Duration: 07minअमेरिकाको न्यू योर्कमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बोधनले धेरैको ध्यान खिचेको छ। उनले आप्रवासनको सन्दर्भमा केही देशहरुको आलोचना गर्दै, जलवायु परिवर्तन वास्तविक नरहेको भनाइ राखेका छन्। त्यस्तै, युद्धहरु रोक्नका लागि पर्याप्त कदम नउठाएको भन्दै उनले राष्ट्र सङ्घको कडा आलोचना गरे। एक रिपोर्ट।
-
Australian weather update for Friday, 26 September 2025 in Nepali language - शुक्रवार, २६ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
गत सात दिनका प्रमुख विश्व समाचार
25/09/2025 Duration: 07minसंयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका नेताहरुबिच विभिन्न विषयमा छलफल जारी, न्यु योर्कमा एन्थोनी आल्बनिजी र अमेरिकी राष्ट्रपतिबिच संक्षिप्त भेट, अक्टोबरमा औपचारिक वार्ता तय र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्धारा १५० भन्दा बढी देशले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा निन्दा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 25 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीबार, २५ सेप्टेम्बर २०२५
25/09/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘I feel proud being the first street theatre artist in Nepal’: Litterateur Kishore Pahadi - ‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ’: साहित्यकार किशोर पहाडी
24/09/2025 Duration: 10minKishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. Listen to the first part of the conversation. - नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको साहित्यिक उपनाम, बाल्यकाल लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Thursday, 25 September 2025 in Nepali language - बिहीवार, २५ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २४ सेप्टेम्बर २०२५
24/09/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
नेपाल अपडेट: विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार
23/09/2025 Duration: 07minअन्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिमण्डलमा चार जना मन्त्री थप्दै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, घटस्थापनासँगै दशैं सुरु, विगतका तुलनामा बजारमा चहलपहल कम भएको व्यापारीहरूको भनाइ र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
Federal government talking tough after Optus triple-zero outage - अप्टस ट्रिपल जिरो अवरोध: गम्भीर परिणाम हुने बताउँदै सङ्घीय सरकार
23/09/2025 Duration: 07minThe Federal Communications Minister says Optus can expect to suffer significant consequences following last week's triple-0 outage, that's been linked to multiple deaths. The Australian Communications and Media Authority (ACMA) has launched an investigation into the failure, with authorities looking to obtain significant information from the telco to understand what happened. - गत हप्ता अप्टसका सञ्चार माध्यममा समस्याका कारण विभिन्न स्थानमा आपत्कालीन सेवाका लागि ट्रिपल जिरोमा सम्पर्क गर्न अवरोध पुगे पछि चार जनाको मृत्यु भएको बताइएको छ। यसको परिणाम गम्भीर हुने सङ्घीय सञ्चार मन्त्री एनिका वेल्सको भनाइ छ भने, अस्ट्रेलियाको सञ्चार प्राधिकरण अस्ट्रेलियन कम्युनिकेसन्स एन्ड मिडिया अथोरिटीले अनुसन्धान सुरु गरेको छ। एक रिपोर्ट।