Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
‘Dedication, skill and effort’: Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक यात्रा
04/10/2025 Duration: 12minKishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation of writers. - नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
-
Bonus Practice: #96 At a swimming lesson (Med) - SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त?
03/10/2025 Duration: 04minPractise speaking the dialogue from episode #96 At a swimming lesson (Med). - Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।
-
"Almost double the rate of hostility and violence": How ableism impacts people with disability - SBS Examines: ‘शत्रुता र हिंसाको करिब दोब्बर दर’: अपाङ्गतामाथि हुने पूर्वाग्रहले कसरी असर गर्छ?
03/10/2025 Duration: 06minMore than one in five Australians have a disability. But this large, diverse group faces disproportionate levels of discrimination and prejudice. - प्रत्येक पाँच मध्ये एक भन्दा बढी अस्ट्रेलियन अपाङ्गताका साथ बाँचिरहेका छन्। तर यो ठुलो र विविध समूहले असमान रूपले भेदभाव र पूर्वाग्रह भोगिरहेको बताइन्छ।
-
Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका
03/10/2025 Duration: 09minIn this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबालिकाहरूसँग दशैंको सबैभन्दा मनपर्ने पक्ष र उनीहरूले कसरी चाडबाडको बारेमा सिक्दै छन् लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
-
शनिवार, ४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/10/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Indigenous sport in Australia: Identity, culture and legacy - अस्ट्रेलियामा आदिवासी खेलकुद: पहिचान, संस्कृति र विरासत
03/10/2025 Duration: 08minIndigenous Australian athletes have long inspired the nation, uniting communities and shaping our identity. Olympian Kyle Vander-Kuyp and Matildas goalkeeper Lydia Williams are two such Indigenous athletes that have shaped our national identity. Their stories show the power of sport to foster inclusion, equality, and pride for future generations. - आदिवासी अस्ट्रेलियन खेलाडीहरूले लामो समयदेखि राष्ट्रलाई प्रेरित गर्दै आएका छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी पूर्व ओलम्पियन काइल भेन्डर-काइप र मटिल्डाज गोलकिपर लिडिया विलियम्स जस्ता आदिवासी खेलाडीहरूले भविष्यका पुस्ताहरूका लागि समावेशीकरण र समानतालाई खेलकुद मार्फत कसरी बढावा दिइरहेका छन् भन्ने बारेमा चर्चा गर्दैछौँ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ अक्टोबर २०२५
03/10/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘Malashree dhun sounds the same as it used to 50 years ago!’ - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ’
02/10/2025 Duration: 12minProfessor Dhrubesh Chandra Regmi is among leading sitar players in Nepal. Regmi is part of the musical group ‘Sukarma’, and his solo albums have been a bridge between Nepali classical music and the younger generation. Regmi teaches music at Tribhuvan University and his recent book ‘Nepal Sangeet Durbar’ explores the history and contemporary state of Nepali music. Our Nepal correspondent Girish Subedi spoke to Regmi about ‘Malashree Dhun’, a tune prominently played during the annual Dashain festival. - नेपालमा सङ्गीत शिक्षा, अनुसन्धान, र संरक्षणको क्षेत्रमा काम गर्दै आएका ध्रुबेशचन्द्र रेग्मी नेपालका अग्रणी सितारवादक मध्ये एक हुन्। उनी चर्चित सङ्गीत समूह ‘सुकर्मा’सँग पनि आबद्ध छन्। आफ्ना एकल एल्बमहरू मार्फत नेपाली शास्त्रीय सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्याएका उनले हालै ‘नेपाल सङ्गीत दरबार’ नामको एक किताब मार्फत नेपाली सङ्गीतको इतिहास, संरचना र समकालीन स्थितिबारे विश्लेषण पनि गरेका छन्। लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा सङ्गीत विषयमा प्राध्यापन पनि गर्दै आएका प्राध्यापक रेग्मीसँग नेपालका संवाददाता गिरिश सु
-
Australian weather update for Friday, 3 October 2025 in Nepali language - शुक्रवार, ३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
02/10/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘No one can stop Nepal from becoming a test nation if they seize the opportunity!’ - ‘मौकालाई सदुपयोग गरे नेपाललाई टेस्ट राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन!’
02/10/2025 Duration: 07minThe Nepali national men's cricket team achieved a 2-1 series T20 victory over West Indies in the United Arab Emirates. On the second day of the three-day series, the West Indies’ 83-run loss is the lowest total ever posted by a full member against an associate nation. Nepal’s 90-run win also represents the biggest winning margin an associate team has recorded over a full member. SBS Nepali spoke with Melbourne-based cricketer Santosh Bastakoti about Nepal’s performance and future in cricket. - नेपालले संयुक्त अरब इमिरेट्समा आयोजना भएको टी-२० सिरिज अन्तर्गत सोमवार राति भएको खेलमा वेस्ट इन्डिजलाई ८३ रनमै अलआउट गरेर एसोसिएट राष्ट्रले पूर्ण सदस्य माथि हालसम्मकै सबैभन्दा ठुलो अन्तरको जित हासिल गर्न सफल भएको छ। पूर्ण सदस्य राष्ट्रलाई एउटा एसोसिएट राष्ट्रको ऐतिहासिक जितको रूपमा यसलाई हेरिँदै गर्दा, उक्त खेलमा नेपालले ९० रनको फराकिलो अन्तरले जितेको हो। मङ्गलवार नेपालले वेस्ट इन्डिज विरूद्ध भएको अन्तिम खेलमा भने १० विकेटले हार बेहोरेको छ। सोमवारको खेल पछि मेलबर्नस्थित क्रिकेट खेलाडी एवम् अम्पायर सन्तोष बस्ताकोटीसँग ने
-
गत सात दिनका प्रमुख विश्व समाचार
02/10/2025 Duration: 06minफिलिपिन्समा ६.९ म्याग्नीच्यूटको भूकम्पमा कम्तिमा ६९ जनाको मृत्यु, अफगानिस्तानमा बन्द रहेको टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न माग र भारतमा भइरहेको महिलातर्फको क्रिकेट विश्वकपमा अस्ट्रेलियाले न्यूजील्याण्डलाई हराउन सफल लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
How Australia's Nepali community is celebrating Dashain this year - ‘नेपालमै बढी रमाइलो’: अस्ट्रेलियामा कसरी मनाइँदै छ दशैं?
02/10/2025 Duration: 06minNepali communities across Australia are marking Dashain in diverse ways - from taking leave from work to gather with family, to celebrating “online”. SBS Nepali spoke with community members about how they are observing the festival this year. - हरेक वर्ष झैँ यसपालि पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूले दशैंलाई स्वागत गरेका छन्। नेपालमै मनाएको जस्तो नभए तापनि साथीभाइ र आफन्तजनसँग भेटघाट गर्दै, रमाइलो गरेर मनाउने समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, २ अक्टोबर २०२५
02/10/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 2 October 2025 in Nepali language - बिहीवार, २ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/10/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १ अक्टोबर २०२५
01/10/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
नेपालमा ‘कहिल्यै नचढिएको’ हिमाल आरोहण गर्न लागिपरेका अस्ट्रेलियन आमाछोरी
30/09/2025 Duration: 11minनेपालमा रहेको एउटा ‘भर्जिन पीक’ वा कहिल्यै नचढिएको भनिएको एक हिमाल चढ्ने उद्देश्यका साथ, अस्ट्रेलियाका आमाछोरीद्वय, सुकी सदर्न र क्लडिया सदर्न हाल नेपालमा छन्। यी आमा-छोरीले आरोहण गर्न खोजेको हिमाल ६ हजार मिटरभन्दा अग्लो रहेको र हाल कुनै ”आधिकारिक नाम नदिइएको” हिमाल रहेको सुकीले बताएकी छिन्। यदि सबै कुरा योजना अनुसार पुरा भएको खण्डमा उक्त हिमालको नामकरण नै “आमा-छोरी” गराउने प्रयास आफूहरूको उनीहरूले बताएका छन्। यसै विषयमा केही समय अगि, सुकी सदर्न र क्लडिया सदर्न अस्ट्रेलियामा नै रहेको बेला उनीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
‘द्वन्द्वमा हेरचाह’: गाजामा आफ्नो ज्यान जोखिममा राखेर सेवा दिइरहेका अस्ट्रेलियन नर्सको अनुभव
30/09/2025 Duration: 10minगाजामा आवश्यक चिकित्सा आपूर्ति र इन्धनको अभावमा अस्पतालहरू बन्द हुने अवस्थामा रहेको बताइँदै गर्दा, मेलबर्न निवासी ४१ बर्सिया एक नर्सले गाजामा रहेको एक अस्पतालमा इमरजेन्सी नर्सका रूपमा द्वन्द्वका फसेका मानिसहरूको हेरचाह गरिरहेका छन्।
-
बुधवार, १७ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/09/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
बुधवार, १ अक्टोवरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/09/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Krishna Hamal’s Australian Story (Episode 2): ‘If I had run in the election, I would've won easily!’ - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग २): ‘मैलै इलेक्सन लड्या भए सजिलै जित्थेँ नि होला!’
30/09/2025 Duration: 16minWelcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his tips on how migrants can make their “life” easier in Australia, along with the importance of understanding the local laws down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए। हमालसँगको कुराकानीको यो दोस्रो भागमा खानपिन, अन्य समुदायका मानिसहरूसँगको सम्बन्ध विस्तारका साथै क्यान्बरा लगायत अस्ट्रेलियाभरका नेपालीहरूले