Sbs Nepali -
नेपाल अपडेट: गत सात दिन यता के-के भयो?
- Author: Vários
 - Narrator: Vários
 - Publisher: Podcast
 - Duration: 0:07:59
 - More information
 
Informações:
Synopsis
निर्वाचन बारे छलफल, जने-जी प्रदर्शन भएको महिनादिन पछि नेपाली सेनाद्वारा आफ्नो कदमको बचाउ र ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।