Sbs Nepali -
How to respond when encountering wildlife on your property - अस्ट्रेलिया बुझ्नुहोस्: जङ्गली जनावर आफ्नो घरमा आए के गर्नु पर्ला त?
- Author: Vários
 - Narrator: Vários
 - Publisher: Podcast
 - Duration: 0:10:16
 - More information
 
Informações:
Synopsis
Australia is home to an array of diverse and beautiful wildlife, and knowing how to respond when you encounter wildlife in your home or on your property will help protect our precious wildlife species whilst keeping you, your family and your pets safe. - अस्ट्रेलियामा अनौठा जनावरहरू यत्रतत्र पाइन्छन्। तपाईँको घर आँगनमा सर्प, गोही, पसम, कङ्गारु जस्ता जीवजन्तु आएको खण्डमा के के गर्नु पर्छ होला त ? अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी तपाईँ र जनावर, दुवै सुरक्षित रहने उपायका बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।