Sbs Nepali -

Trump, trade and security: ASEAN Summit gets underway in Malaysia - एसियाली देशहरूको एउटा शिखर सम्मेलनमा किन पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प?

Informações:

Synopsis

The 47th annual ASEAN summit is underway in Malaysia, with talks expected to focus on trade and regional security - with a dash of US President Donald Trump. Prime Minister Anthony Albanese is also attending and says his focus for the trip will be Australian jobs and security. - दक्षिण पूर्वी एसियाली देशहरूको ४७औँ आसियान शिखर सम्मेलन हाल मलेसियामा जारी छ। व्यापार र सुरक्षाका साथै चर्चामा रहेको अर्का विषय हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। सम्मेलनमा सहभागी रहेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले अस्ट्रेलियन रोजगारी र सुरक्षामा केन्द्रित रहने बताएका छन्। एक रिपोर्ट।