Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 244:19:50
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • ब्यर्थताको धनहरु (हितोपदेश १०:१-३)

    01/04/2024 Duration: 27min

    केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ  ? के यि सबै  कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।

  • तपाई अाफैले अाफैलाई बुद्दीमान बनाउन सक्नु हुन्न भाग -२

    27/03/2024 Duration: 23min

    बुद्दी काहाँ बाट पाउन सक्छौ ? 

  • बुद्धिको मुख्य श्रोत

    27/03/2024 Duration: 30min

    बुद्दि कहाँबाट हामी पाउन सक्छौ ? र बुद्दिमानी हुनलाई कसरी हाम्रो चरित्र परिवर्तन गर्न सक्छौ ? 

  • बुद्धिको भोज। (भाग:२)

    26/03/2024 Duration: 17min

    हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?

  • पवित्र अात्मा ढुकुरको रुपमा अाउनुभयो।

    08/03/2024 Duration: 19min

     पबित्र अात्मा हाम्रो ह्रदय भित्र ढुकुरको रुपमा वास गर्नुभएको छ।

  • प्रकाश को पुस्तकवाटको प्रवचन (भाग २)

    06/03/2024 Duration: 12min

    येशु ख्रिष्टको प्रकाश के हो?उहाँले यो प्रकाश कसलाई दिनुभयो?के प्रकाशमा दिएको भविष्यवाणीका वचनहरु वास्तविक हुन कि काल्पनिक मात्र?

  • बुद्धि को भोज।

    04/03/2024 Duration: 25min

    हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?

  • प्रकाशको पुस्तकवाट को परिचय (भाग :१) प्रकाश:१:१-८

    01/03/2024 Duration: 15min

     बाईबाल को अन्तिम पुस्तक अर्थात प्रकाश को पुस्तकले कसरी हाम्रो वर्तमान र भविष्यको घटनाहरुलाई दर्शाउदछ?परिचय वाट हेर्नेछौ।

  • आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।

    28/02/2024 Duration: 15min

    आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।

  • ५ वटा मुकुटहरु:(पाचौ) अान्नद को मुकुट। भाग:५(Crown Of Rejoicing)

    23/02/2024 Duration: 13min

    के तपाई पनि त्यो अान्नद को मुकुट पाउन उत्साहित हुनुहुन्छ?के तपाई को ह्रदय त्यो मुकुट पाउन तयारी वनाउनु भएको छ?

  • बुद्धि को चिच्चाहाट। हितोपदेश:८:१

    19/02/2024 Duration: 22min

    के तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?

  • आत्मामा कसरी स्वर्ग देख्न सकिन्छ ? (कलस्सी ३:१-३)

    19/02/2024 Duration: 26min

    शारिरिक स्वभावमा मरेकाहरुले आत्मामा स्वर्गको अनुभव गर्न सकिन्छ जहाँ ख्रीष्ट पिताको दाहिने हातमा बस्नु भएको छ ।

  • अमेल को बीऊ छर्ने गम्भीरता।

    12/02/2024 Duration: 35min

    के तपाईको परिवार अथवा मण्डली वा साथीहरुको बीचमा झगडाहरु अथवा फाटोहरु उठेको छ?यि झगडाहरु र फाटोहरु अाफै-अाफैमा हुदैनन,यि काहँावाट अाएको र कसरी त्याग्ने यसको  वारेमा अाज हामी सिक्नेछौ।

  • ५ वटा मुकुटहरु:(चौथो) महिमा को मुकुट। भाग:४(Crown Of Glory)

    09/02/2024 Duration: 19min

    महिमाको मुकुलाई कसले पाउन सकिन्छ ? के हामी सबै यस मुकुटलाई पाउन योग्यका छौ ? कि यो सिमित व्यक्तिको लागि मात्र हुन ? 

  • जिवनको रुखलाई छुने चाहाना।

    05/02/2024 Duration: 19min

    जसरी अदनको वगैचामा अात्मा मरेर शरीर वाच्यो । त्यसरीनै ख्रीष्ट येशुमा शारिरमा मरेर  अन्न्त  अात्मा मा वाच्न सकेका छौ।

  • ५ वटा मुकुटहरु:(तेस्रो) धार्मिकताको मुकुट। भाग:३(Crown Of Righteousness)

    31/01/2024 Duration: 17min

     धार्मिकताको मुकुट कसको निम्ती राखीएको हो?धार्मिकता को मुकुट के हो?

  • कमिलाबाट शिक्षा (हितोपदेश ६:६-११)

    29/01/2024 Duration: 19min

    अल्छेपनका जोखिमहरु के के हुन ? र कसरी हामी अल्छेपन त्याग्न सक्छौ ? 

  • जब उद्धारताले राम्रो सम्बन्ध बिगार्छ । हितोपदेश ६:१-५

    26/01/2024 Duration: 25min

    कसैलाई रिण दिनु गलत होईन तर बुद्धिमानी भएर दिए नौ भने  सम्बन्ध राम्रो हुदैन ।

  • यौनको सम्बन्धमा परमेश्वरको योजना के छ ? हितोपदेस ५ :१५-२३

    15/01/2024 Duration: 20min

    के यौनको सम्बन्ध खराब  वा पाप हो?के हामी निर्दोष मन साथ यौनको सम्बन्धमा आनन्द लिन सक्छौँ ?

  • सम्बधको खतरा र आनन्द हितोपदेश ५':१-१४

    12/01/2024 Duration: 27min

    के भखरै कुनै केटा वा केटी  म माया गर्छ भनेर भनेको छ ?कसरी त्यो माया असल वा खराब भनी छुट्यान सकिन्छ ?

page 8 from 29