Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 244:19:50
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९

    21/06/2024 Duration: 26min

    बिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ? 

  • बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।

    19/06/2024 Duration: 19min

    बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।

  • पबित्र शस्रहरुमा खोजी गर। भाग:२

    16/06/2024 Duration: 20min

    सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।

  • चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१)

    12/06/2024 Duration: 25min

    हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।

  • थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रकाश २:१८-१९)

    10/06/2024 Duration: 26min

    तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।

  • किन उहाँलाई नासरत को येशु भनियो?

    06/06/2024 Duration: 18min

    मानिसले जुन कुरामा  आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ 

  • प्राणको वास्ता।

    29/05/2024 Duration: 19min

    मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।

  • पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२

    27/05/2024 Duration: 31min

    गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको  मण्डलीलाई दिन चाहानु हुन्छ ।

  • पाप स्वीकार गर्ने हिम्मत ।

    24/05/2024 Duration: 22min

     पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।

  • पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ?

    20/05/2024 Duration: 28min
  • मिलापले अविशेक तर्फ डोहोरयाउछ।

    17/05/2024 Duration: 16min

     हाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?

  • स्मर्नामा भएको मण्डलीको दुतलाई लेख (प्रकाश २:८-११)

    15/05/2024 Duration: 20min

    स्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?

  • आमाहरुलाई जोखिम ( हितोपदेश १०;१)

    13/05/2024 Duration: 28min

    हरेक आमाहरुलाई मुर्ख छोराहरुले जोखिममा पार्छ ।

  • एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) भाग -२

    10/05/2024 Duration: 18min

    एफेससमा भएको मण्डलीलाई लेखिएको पत्र 

  • कुन कुराले हाम्रो बिस्वासलाई स्थीर गराउछ?

    08/05/2024 Duration: 18min

    धेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।

  • परिस्राम गर्नेहरुको हाथ।

    06/05/2024 Duration: 33min

    सामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ? 

  • एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७)

    03/05/2024 Duration: 20min

    एफेससमा भएको मणडलीको दुतलाई किन यो पत्र लेख्नु आवस्यक थियो ? 

  • प्रेमको गोढमेल गर।

    29/04/2024 Duration: 19min

    प्रेमको गोढमेल गर्नले सुक्खा ह्रदयमा  जिवनको नदी बग्दछ।

  • चाँडै हुन अाउने कुराहरु (प्रकास १;१-३)

    24/04/2024 Duration: 23min

    जब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ? 

  • हामीले कसरी उपवास बस्नु पर्छ ? (लूका ५;३३-३९ र मति ६:१६-१८)

    08/04/2024 Duration: 29min

    के ईसाइहरु उपवास बस्नु पर्छ ? कि पर्दैन ? उपवास बस्नुको कारण र तरीका बाईबल अनुसार के छ ?

page 7 from 29