Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
बिहीवार, २१ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/08/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न!’: आफ्नो पाँच दशक लामो साङ्गीतिक यात्राको सम्झना गर्दै गायक लाक्पा शेर्पा
20/08/2025 Duration: 13minनेपाली साङ्गीतिक क्षेत्रको एक चर्चित नामक हो, लाक्पा शेर्पा। गायन क्षेत्रमा करिब आधा शताब्दी बिताउने क्रममा, उनले नेपाल मात्र नभई, भारतमा समेत गीतहरू गाएका छन्। दार्जिलिङमा पढ्दा देखिनै गायन प्रति रस बसेको बताउने शेर्पाले आफ्नो उक्त रुचिलाई आजीवन कसरी निरन्तरता दिए भन्ने बारे, हाम्रा नेपाल संवाददाता प्रयास दुलालले उनीसँग गरेको कुराकानी सुन्नुहोस्। नोट: प्राविधिक कारणले यो अन्तर्वार्ताको गुणस्तर हामीले प्राय प्रस्तुत गर्नेभन्दा अलि कम रहेको छ, जसका लागि हामी क्षमा प्रार्थी छौँ।
-
SBS Nepali Australian News Headlines: Wednesday, 20 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २० अगस्ट २०२५
20/08/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
NINFA celebrates 31st International Day of the World’s Indigenous Peoples - विश्व आदिवासी दिवस: 'हाम्रा लागि त यो वार्षिक उत्सव हो'
19/08/2025 Duration: 05minOn Sunday, August 10, the Nepalese Indigenous Nationalities Forum Australia (NINFA) held a program in Sydney to celebrate the International Day of the World’s Indigenous Peoples. SBS Nepali spoke to the participants, community members and artists present at the event. - गत १० अगस्टमा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)ले सिड्नीमा एक कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाएको थियो। विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरू तथा अन्य नेपाली भाषीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका जनजातिका संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहेका थिए। कार्यक्रममा पुगेका अतिथि, दर्शक र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepali researcher says people can consume up to five grams of plastic particles every week - मानिसले हप्तामा ५ ग्रामसम्म प्लास्टिकका कण सेवन गर्ने सिड्नीका एक नेपाली वैज्ञानिकको भनाई
19/08/2025 Duration: 22minA lecturer at the University of Technology Sydney (UTS) studying the negative health impacts of microplastics claims that people, on average, can be ingesting up to 5g of plastic particles, including microplastics. We spoke to Keshav Raj Poudel, who is leading the research at UTS. - प्लास्टिकका स-साना कणहरूले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरूका बारेमा अस्ट्रेलियामा अनुसन्धान भइरहेको छ। सन् २०२३ मा ७५ हजार अस्ट्रेलियन डलरको अनुदान पाएपछि, युनिभर्सिटी अफ टेक्नोलोजीमा (युटीएस) लेक्चरर समेत रहेका अनुसन्धानकर्ता केशवराज पौडेलको नेतृत्वमा रहेको एक टोलीले उक्त अध्ययन सुरु गरेको हो। एबसीएस नेपालीसँगको कुराकानीमा उनले अध्ययनका क्रममा फेला परेका केही रोचक कुराहरू बताएका छन्।
-
साप्ताहिक नेपाल अपडेट: भारतले नेपालबाट २ सय मेगावाट विद्युत् खरिद गर्ने
19/08/2025 Duration: 06minभारतले नेपालबाट थप २ सय मेगावाट विद्युत् खरिद गर्दै, यो:मरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत र भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
What is the economic reform roundtable and what will it achieve? - ‘प्रडक्टिभिटी राउन्डटेबल’: आर्थिक सुधारका लागि भन्दै सरकारले आयोजना गरेको गोलमेच सम्मेलन
19/08/2025 Duration: 05minTop economists, business leaders and unions have gathered in Canberra this week to attend a national round table on boosting Australia's productivity. It comes as Australia has followed other advanced economies and recorded consistently low productivity growth in the past several decades. - अस्ट्रेलियामा उत्पादकत्व वृद्धिका लागि प्रमुख अर्थविद्, व्यवसायी र विभिन्न सङ्गठनका प्रतिनिधिहरू क्यानबेरामा तीन दिने गोलमेच सम्मेलनका लागि जुटेका छन्। आर्थिक विकास तथा उत्पादकत्वमा देशले केही दशकयता नगण्य प्रगति गरेको सूचकाङ्कहरूले देखाउँदै गर्दा लेबर सरकारले ‘प्रडक्टिभिटी राउन्डटेबल’को आयोजना गरेको हो।
-
Australian weather update for Wednesday, 20 August 2025 in Nepali language - बुधवार, २० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/08/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
19/08/2025 Duration: 06minअस्ट्रेलियाको अर्थतन्त्रका बारेमा छलफल गर्न क्यानबरामा आर्थिक सुधार गोलमेच सम्मेलन सुरू, गैर कानूनी रुपमा १८०० भन्दा बढी कामदार हटाएकोमा विमान कम्पनी क्वान्टसले माफी माग्यो र प्यालेस्टिनी प्राधिकरणका लागि अस्ट्रेलियन प्रतिनिधीहरुको भिसा रद्ध गर्ने इजरेलको निर्णय अनुचित भएको विदेश मन्त्री पेनी वङको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 19 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १९ अगस्ट २०२५
19/08/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Kanak Mani Dixit on ‘Svanigha’ as a collective term for Kathmandu Valley - पुरै काठमाण्डू उपत्यकालाई जनाउने शब्द “स्वनिग:” र बद्लिँदो पत्रकारिताको स्वरूप बारे कनकमणि दीक्षित
18/08/2025 Duration: 13minKanak Mani Dixit is a Nepali writer, journalist, publisher, and civil rights activist who is also involved in heritage preservation works in Nepal. Recently, he suggested that the Kathmandu Valley could be renamed ‘Svanigha’, a term he claims is already in use by the local Newa community. Nepal correspondent Girish Subedi spoke with Dixit, who is also the founding editor of Himal Southasian, about the concept of ‘Svanigha’ and the challenges and future of journalism in Nepal. Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - कनकमणि दीक्षित एक लेखक र पत्रकार हुनुका साथै एक नागरिक अधिकार अभियन्ता हुन्। ‘हिमाल साउथएशियन' पत्रिकाका संस्थापक सम्पादक रहेका दीक्षितको सम्पदा संरक्षणमा पनि चासो रहेको छ, जसले यात्रा, संस्कृति र वातावरणसँग सम्बन्धित विषयवस्तुहरूमा पनि लेख्छन्। पदयात्रामा रूचि भएका दीक्षितले सन् २००१ मा एक पदयात्राको क्रममा लडेर घाइते भएपछि नेपालमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर स्थापनाका लागि काम गरेका थिए। हाल नेपाली भाषाको
-
मङ्गलवार, १९ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/08/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 18 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १८ अगस्ट २०२५
18/08/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
17/08/2025 Duration: 05minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
-
Australian weather update for Monday, 18 August 2025 in Nepali language - सोमवार , १८ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/08/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australian weather update for Sunday, 17 August 2025 in Nepali language - आइतवार, १७ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/08/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australian weather update for Saturday, 16 August 2025 in Nepali language - शनिवार, १६ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/08/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Most Australians see migration as a benefit. Is economic stress changing the story? - अधिकांश अस्ट्रेलियनहरूले आप्रवासनलाई फाइदाको रूपमा हेर्छन्। तर के आर्थिक तनावका बिच यो सोचमा परिवर्तन हुँदैछ?
15/08/2025 Duration: 06minMigrants and refugees are often blamed for rising cost of living pressures. Is there a way to break the cycle? - जीवनयापनको बढ्दो लागतबाट उत्पन्न दबाबका लागि प्रायः गरेर अस्ट्रेलियामा आप्रवासी तथा शरणार्थीहरूमाथि दोष थुपारिन्छ। के यो चक्र तोड्ने कुनै उपाय छ त?
-
अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: “नेपाली क्रिकेटको लागि ठूलो अवसर”
15/08/2025 Duration: 07minआफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसैक्रममा अस्ट्रेलियामा एक औपचारिक प्रतियोगिता खेल्न पाउनु नेपाली क्रिकेटका लागि ठूलो अवसर रहेको नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले एसबीएस नेपालीलाई बताएका छन्।
-
Trump warns Putin of 'severe consequences' if the war continues - द्वन्द्व जारी नै रहेको खण्डमा ‘परिणामहरू गम्भीर’ हुने पुटिनलाई ट्रम्पको चेतावनी
15/08/2025 Duration: 06minDonald Trump has warned of ‘severe consequences’ if Vladimir Putin blocks peace in Ukraine, while also suggesting Friday’s Alaska meeting could be followed by a second summit that includes Volodymyr Zelenskyy. But there are already signs the Russian leader’s not in the mood for compromise and President Zelenskyy has warned Putin is ‘bluffing’. European leaders, who had feared the American President could sell out Ukraine, now say they’re confident he will push for a ceasefire. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हुने भनिएको प्रत्यक्ष भेटवार्ताको पूर्वसन्ध्यामा एक चेतावनी जारी गरेका छन्। युक्रेनमा शान्ति बहाली गर्ने कार्य रोके “परिणामहरू गम्भीर” हुन सक्ने भनी ट्रम्पले पुटिनलाई चेतावनी दिएका हुन्। अलास्काको एक एयर फोर्स बेसमा स्थानीय समय अनुसार शुक्रवार, अगस्ट १५ मा उक्त बैठक आयोजना हुँदैछ।