Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
नेपालमा भएका प्रदर्शनहरू बारे के भन्छन् अस्ट्रेलियाका नेपाली?
11/09/2025 Duration: 22minहाल नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको छलफलमा जेन जी जुटेका छन्। यस हप्ता नेपालमा घटेका घटनाक्रमको सन्दर्भमा, सोमवार, सेप्टेम्बर आठमा भएका प्रदर्शनहरू पछि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा बसोबास गर्दै आएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Update: Talks continue on interim government leadership - नेपाल अपडेट: अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल
11/09/2025 Duration: 06minListen to the latest update from Nepal. - सोमवार र मङ्गलवारको आन्दोलन पछि, जेन जी नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको छलफलमा जुटेका छन्। योसँगै, आन्दोलनका क्रममा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको छ। नेपालको पछिल्लो अपडेट सुन्नुहोस्।
-
Australian weather update for Friday, 12 September 2025 in Nepali language - शुक्रवार, १२ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
गत सात दिनका प्रमुख विश्व समाचार
11/09/2025 Duration: 07minनेपालमा जेन जीको आन्दोलन पछि अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्ने विषयमा छलफल सुरू, फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्ति पछि पनि प्रदर्शन नरोकिएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ सेप्टेम्बर २०२५
11/09/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
बिहीवार, ११ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/09/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० सेप्टेम्बर २०२५
10/09/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
10/09/2025 Duration: 05minStay informed about the significant world events from the past week in Nepali language. - एक नयाँ योजना अन्तर्गत हवाई उडान रद्द वा ढिलाइ भएको अवस्थामा यात्रुहरूले यसको क्षतिपूर्ति पाउने व्यवस्था लागू हुँदै, सोलोमन आइल्यान्ड्समा प्रशान्त राष्ट्रहरूको बैठक सुरु र अस्ट्रेलियामा रहेका भारतीय समुदाय प्रति आफ्नो समर्थन रहेको विपक्षी नेता सुजन लीको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
नेपाल कुराकानी: जेन-जी प्रदर्शनबारे के भन्छन् सहभागी र स्थानीय बासिन्दाहरू?
09/09/2025 Duration: 12minनेपालमा सोमवार, सेप्टेम्बर आठमा भएका जेन-जी प्रदर्शन पछि हाम्रा नेपाल संवाददाता प्रयास दुलाले सहभागी तथा काठमाण्डूका बासिन्दाहरूसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
Weekly Nepal Update: Gen Z protests and other top stories of the past week - साप्ताहिक नेपाल अपडेट: जेन-जी आन्दोलन लगायत पछिल्ला सात दिनका प्रमुख घटना
09/09/2025 Duration: 07minListen to this week’s top stories from Nepal. - भ्रष्टाचार र सरकारले पछिल्लो समय दर्ता नभएका सोसल मिडिया प्रतिबन्ध गर्ने निर्णयको विरोधमा भएका प्रदर्शनमा परी १९ जनाको मृत्यु, नेपाल-चीन सैन्य अभ्यास काठमाण्डूमा सुरु र नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा टुङ्गिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 10 September 2025 in Nepali language - बुधवार, १० सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 9 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ९ सेप्टेम्बर २०२५
09/09/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
मङ्गलवार, ९ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/09/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 8 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ सेप्टेम्बर २०२५
08/09/2025 Duration: 07minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 8 September 2025 in Nepali language - सोमवार, ८ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/09/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Silent killer’: Sydney GP Prabin Pathak explains symptoms and treatment of blood cancer in Australia - ‘साइलेन्ट किलर’: रक्त क्यान्सरका लक्षण र अस्ट्रेलियामा यसको उपचार
06/09/2025 Duration: 06minThe Leukaemia Foundation says one in 12 people in Australia is at risk of being diagnosed with blood cancer. Still, a lack of awareness about symptoms means many cancers go undiagnosed for longer periods. Sydney-based GP Prabin Pathak spoke to SBS Nepali about symptoms and precautionary measures people can take. This audio has been updated due to an inadvertent technical error earlier. - लुकिमिया फाउन्डेसनले अस्ट्रेलियामा १२ मध्ये एक जनालाई रक्त क्यान्सर हुने जोखिम रहेको बताउँदै गर्दा, यसका लक्षणहरू बारे जागरूकताको कमी हुँदा धेरै मानिसहरू यस्ता क्यान्सरहरू लामो समयसम्म पत्ता नलाग्ने अवस्थामा पुग्ने गरेका छन्। सेप्टेम्बर महिनालाई रगतको क्यान्सरसँग सम्बन्धित रहेर जनचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा लिने गरिन्छ। यसै अवसरमा अस्ट्रेलियामा ‘साइलेन्ट किलर’ पनि भनिने रगतसँग सम्बन्धित क्यान्सरको अवस्था र उपचारको व्यवस्था चाहिँ कस्तो छ त? रक्त क्यान्सरका लक्षण र सतर्कताका लागि अपनाउन सकिने उपायहरूका बारेमा, सिड्नीस्थित एक जीपी प्रबिन पाठकसँग, एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: प्राविधिक गडबडीका कारण यो प
-
Australian weather update for Sunday, 7 September 2025 in Nepali language - आइतवार, ७ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/09/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘वेक-अप कल’: देशव्यापी प्रदर्शनीहरू पछि दक्षिणपन्थी अतिवादलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह
06/09/2025 Duration: 08minगत सप्ताहन्त राष्ट्रव्यापी रूपमा भएका आप्रवासन विरोधी प्रदर्शनीहरूमा देखिएको जातिवादको अधिकांश राजनीतिज्ञहरूले आलोचना गरेका छन्। अस्ट्रेलियाका विभिन्न शहरमा भएका हिंसात्मक झडप र ठुलो सङ्ख्यामा ‘नियो-नाजी’हरूको उपस्थिति पछि सरकारलाई तत्कालै दक्षिणपन्थी अतिवादलाई सम्बोधन गर्न ग्रीन्सले आग्रह गरेको छ। एक रिपोर्ट।
-
'It's a fraught experience just going out in public': The everyday toll of transphobia - SBS Examines: ‘घर बाहिर निस्कनै गाह्रो अनुभव हुन्छ’: ट्रान्सफोबियाको दैनिक परिणाम
05/09/2025 Duration: 06minTransgender people represent a small minority in our population, and while their visibility has increased, they've been the focus of charged legislative debates and online hate. - जनसङ्ख्याको हिसाबले सानो प्रतिनिधित्व रहेको भए पनि, सार्वजनिक रूपमा बढ्दै गएको उपस्थितिले ट्रान्सजेन्डर मानिसहरू कानूनी बहसको केन्द्रसँगै अनलाइन घृणाको शिकार बन्दै गएका छन्।
-
नेपालमा सोसल मिडिया दर्ता लागू: के भन्छन् अस्ट्रेलियाका नेपाली?
05/09/2025 Duration: 16minनेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सोसल मिडियाहरूलाई “निष्क्रिय” बनाउने घोषणा गरेसँगै यस विषयमा अस्ट्रेलियाको नेपाली समुदायको प्रतिक्रियाबारे टास्मेनियास्थित टेलिकम्युनिकेसन्स इन्जिनियर विवेक खनाल, ब्रिसबेनमा रहेका पत्रकार भरतराज पौडेल तथा सिड्नी, मेलबर्न र टास्मेनियाका केही नेपालीहरूसँग एसबीएस नेपाली गरेको कुराकानी सुन्नुहोस्।