Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
विश्वास,परमेश्वरको महिमाको लागि हो
21/11/2017 Duration: 20minके सबै जातीहरु एउटै तरिकाले धर्मी ठहरिन सक्छन कि? के पुरानो करारमा भएको विश्वासीहरु र नयाँ करारमा भएको विश्वासीहरु फरक-फरक तरिकाले धर्मी ठहरिएर मुित्त पाए? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।
-
परमेशवरसंगको सम्बन्ध।
17/11/2017 Duration: 19minपरमेशवरसंग समबन्ध राख्न हामीलाई कुन-कुन कुरा को अवशयकता पछॆ? के तपाईमा भएको धन सम्पतीमा कि तपाईको ज्ञान र धेरै शिक्षामा ? यदि तपाई परमेशवर संग समबन्ध राख्न चाहानुहुन्छ भने उपाय के छ आज को प्रबचन ध्यान दिएर सुन्नुहोला साथै आशीषित हुनुहोला।
-
येशू ख्रीष्टको मृत्यु र परमेश्वरको महिमा
12/11/2017 Duration: 28minके येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।
-
परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु
07/11/2017 Duration: 25minपरमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु के थियो, र के वर्तमान कालमा पनि परमेश्वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।
-
परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु
03/11/2017 Duration: 25minपरमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरू के थियो, र के वर्तमान कालमा पनि परमेश्वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।
-
मानिस कसरी धर्मी बन्न सक्छ?
01/11/2017 Duration: 25minके मानिस आफनै कामले धर्मी बन्न सक्छ? कुन कुराले हामीलाई परमेश्वरको दृष्टीमा धर्मी बनाउँन सक्छ? आज “शान्ति तिमीलाई पोडकास्ट” मा हामी परमेश्वरको धर्मिक्ता र मानिसको धर्मिक्ता को बारेमा सिक्दैछौं। आशा छ तपाईँ परमेशवर को वचन सुनेर आशिष पाउनुहुनेछ। आउनुहोस र केही समयको निम्ती परमेशवरको मोठो वचन अध्यान गरौ।
-
पत्रुसको पहिलो प्रवचन: भाग ३
30/10/2017 Duration: 32minपत्रुसले उहाँको आफनै जातीलाई कसरी येशू उनीहरुको मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाणीत देखाउनुभयो?। के हामीले पापको बिषयमा नसीिककन्न सुसमचार सुनाउन सकछौं? यि प्रश्नको ।उत्तर थाहँा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुन्नुहोस।
-
के कुनै मानिस असल र धर्मी छन ?
30/10/2017 Duration: 15minके यस संसारमा कुनै असल मानिस वा धर्मी मानिस छ ? कि छैन? र हामी कसरी परमेश्वरको दृष्ठिमा धर्मी हुन सक्छौं?आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग-संगै यि प्रश्नहरु को उत्तर खोजौं।
-
पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन?
27/10/2017 Duration: 37minपवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।
-
सँगती भनेको के हो? एउटा सत्य संगती कसरी गरिन्छ?
24/10/2017 Duration: 23minके सँगती भनेको गित र वचन सुन्ने मात्र हो? चर्चमा भएको सत्य सँगती भनेको के हो? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमायीप्रशनहरुकोउत्तरखोझ्नुहोस्।
-
चर्चमा भएको सत्य सँगती
20/10/2017 Duration: 19minके सँगती भनेको गित र वचन सु्न्ने मात्र हो? चर्चमा भएको सत्य सँगती भनेको के हो? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमा यी प्रशनको उत्तर खोझ्नुहोस्।
-
हृदयको धर्मिक्ता: भाग २
10/10/2017 Duration: 22minके कुनै मानीस छ होला जो अर्को जाती भन्दा असल र धर्मी छ? परमेश्वरले कसरी फरक-फरक जातीहरुलाई हेर्नुहुन्छ? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।
-
पत्रुसको पहिलो प्रवचन: भाग २
06/10/2017 Duration: 17minपत्रुसले उहाँको पहिलो प्रवचनमा प्रभु येशू ख्रीष्टको महान काम वा अर्को शब्दमा मानीसहरुको निम्ती सुसमचारको बारेमा प्रचार गर्नुभयो। आजको “शान्ति तिमीलाई” मा हामी पहिलो मण्डलीको सन्देशलाई अध्यान गर्नेछौं।
-
हृदयको धर्मिक्ता: भाग १
03/10/2017 Duration: 20minके हाम्रो जातको कारणले वा हाम्रो धर्मिक चालचलनले हामीलाई धर्मी ठहराउन सक्छ कि सक्दैन? र परमेश्वरले हामीबाट कस्तो िकसीमको धर्मिक्ता चाहानुहुन्छ? यि प्रश्नको उत्तर थाहा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुन्नुहोस।
-
पत्रुसको पहिलो प्रवचन: भाग १
01/10/2017 Duration: 24minपेन्टेकोस्टको दिन मा मण्डलीको पहिलो काम के थियो? र हाम्रो चर्चहरु मा र बाइबल कलेजहरुमा हामीले कुन सेवालाई पहिलो प्रथामिकता दिनु पर्छ? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।
-
परमेश्वरको न्याय गर्ने तरिकाहरु : भाग २
26/09/2017 Duration: 24minके परमेश्वरको न्याय गर्ने तरिकाहरु अनि मानिसका न्याय गर्ने तरिकाहरु फरक हुन् कि होइनन्? र हाम्रो धर्मीक कामले हाम्रो मुक्तिको बारेमा के देखाउँछ ? यि प्रश्नको उत्तर थाहा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनुहोस्।
-
पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु
22/09/2017 Duration: 37minपवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।
-
परमेश्वरको न्याय गर्ने तरिकहरु: भाग १
20/09/2017 Duration: 22minके परमेश्वरको न्याय गर्ने तरिकाहरु अनि मानिसका न्याय गर्ने तरिकाहरु फरक हुन् कि होइनन्? र परमेश्वरको दयाले हामीलाई कहाँ तिर डोर्याउँछ? यि प्रश्नको उत्तर थाहा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनुहोस्।
-
Baptism of The Holy Spirit: Part 2
17/09/2017 Duration: 28minIs there a difference between the "Baptism of the Holy Spirit" and the “Filling of The Holy Spirit”? When do these events occur in the life of a believer and what are the benefits of both? Find out the answers to these questions and more on today’s episode of “Shanti Timilai”.
-
The Results of Rejecting God
12/09/2017 Duration: 26minIs the basic nature of man sinful? What happens to mankind if we continually reject God? Listen in as we find the answers to these questions from the Bible on today’s episode of Shanti Timilai.