Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
परमप्रभले मानिस जातिलाई दिनु भएको पहिचान ।
04/01/2023 Duration: 24minस्रतिकर्ता परमेश्वरले मानव जातिलाई आफ्नै स्वरुपमा बनाउनु भयो ताकि यस जगतमा जस-जसले उहाँ माथि विस्वास गरेका छन उनीहरुद्धारा परमेश्वरत्व देखा परोस भनेर उहाँमा सबै जाति एउटै समान हुन्छन ।
-
-
ख्रीष्टको रगत र झुटाशिक्षाहरु।
19/12/2022 Duration: 33minयेशु ख्रिष्ट को रगत ले बचाउनसक्छ? सामाजिक सञ्जाल वा युटुब मा सुनिने प्रवचान झुटो हुन।
-
गुप्त पाप देखि टाढा भाग।
28/11/2022 Duration: 33minतपाईको गुप्तमा गारिएको पापले कसरि अरुलाई प्रभाव पार्छ? के मेरो गुप्तमा गरिएको पापले अरुलाई असर पार्न समभाव छ?
-
अाराधनाको हत्यार बोक्ने दल।
16/11/2022 Duration: 28minअाज हरेक विश्वसी जनले मण्डली भित्र प्रशंसा को हतियार बोक्ने चाहाना राख्नु पर्छ,जसको कारण हाम्रा शत्रुहरुलाई असफल बनाईदिन्छ।
-
-
अात्मिक बरदान र प्रतिभाको भिन्नताहरु-भाग:१
09/11/2022 Duration: 23minबर्तमान समयमा तपाई आफ्नो प्रतिभालाई कसरी मण्डलीको लागी प्रयोग गर्दै हुनु हुन्छ ?
-
आत्महत्या के हो ?
02/11/2022 Duration: 26minमानिसहरु अात्महत्य किन गर्छन? के एउटा ईसाईले अात्महत्य गर्न मिल्छ? बाईबाल ले यसबारे क सिकाउछ?
-
उहाँको स्वरुपमा परिवर्तन हुनु भाग:३
19/10/2022 Duration: 17minबिषय: उहाँको स्वरुपमा परिवर्तन हुनु भाग-३
-
उहाँको स्वरुपमा परिवर्तन हुनु-भाग:२
14/10/2022 Duration: 18minके तपाईको विशवसी जिवनमा परिवर्तन देख्नुभएको छ? परमेश्वरले साच्चै हामीलाई उहाँको रुपमा परिवर्तन गर्न चाहानु हुन्छ। प्रश्न यो होकि कुन व्यक्तिले त्यही परिवर्तन ल्याउनुहुन्छ।
-
आफ्नो बोलावतलाई थाहा नगर्दा के हुन्छ ?
12/10/2022 Duration: 26minविषय: आफ्नो बोलावतलाई थाहा नगर्दा के हुन्छ ? के आज तपाई आफ्नो बोलावत अनुसार सेवाकाई गर्दै हुनु हुन्छ वा कसैको दवावमा परमेश्वर चाहानु हुन्छ कि हरेकले आफ्नो बोलावत थाहा गरेको ।
-
रोमी:१२:१-२
10/10/2022 Duration: 19minख्रिष्टीयान हुनु भनेको येशु ख्रिष्ट जस्तै जिवन जिउनु हो।तर कहिले काहि कसरि येशु ख्रिष्ट जस्तै हुनेमा हामी अन्योल हुन सक्छौ।यहि पाठ्यक्रममा हामी येशु ख्रिष्टको रुपमा परिवर्तन हुनुको विषयमा सिक्दैछौ।
-
बालकको ह्रदयलाई डोरयउनुहोस। भाग:४
30/09/2022 Duration: 23minजसरी येशु ख्रिष्टले हामीलाई उहाँको बारेमा बुजाउनको लागि मानव हुनुभो त्यसरीनै हाम्रो बच्चाहरुलाई समज दिनको लागी हामीले प्रयास गर्नुपर्छ।
-
पाचँ किसिमका मूर्तिहरुबाट कसरी हामी जोगिन सक्छौ ?
29/09/2022 Duration: 35minबिषय : पाचँ किसिमका मुर्तिहरुबाट कसरि हामी जोगिन सक्छौ ? आजको समयमा यो मुर्तिहरुबाट बिस्वासीहरु कसरी बच्ने ?
-
बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -४
23/09/2022 Duration: 17minबिषुय : बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-४
-
एउटा नयाँ आज्ञा प्रेम
21/09/2022 Duration: 31minबिषय: एउटा नयाँ आज्ञा प्रेम मानिसको जीवनमा सबै भन्दा ठुलो शत्ति नै ईश्वरीय प्रेम हो यदि आज तपाई सङग ईश्वरीय प्रेम छ भने संसार माथि बिजय प्राप्त गर्ने ब्यत्ति बन्नु भएको छ ।
-
बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-३
19/09/2022 Duration: 18minआजको समय निकै छिटो गतिमा अधि बढी रहेको छ । बालकहरु दिनदिन आधुनिक समयलाई पछ्याउन थालेका छन जसको कारण बालकहरुको ह्रदय सारो भएको छ । यदि हाम्रो बच्चाहरुलाई समयमै धार्मिताको मार्गमा हिडाउन सकियो भने बालकको ह्रदय नरम हुन्छ ।
-
बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -२
16/09/2022 Duration: 31minजसरी कुनै फलको बोट असल भएको चाहानु हुन्छ भने समय समयमा मल जल अनि पानीको आवश्यक हुन्छ त्यसरी नै आफ्नो बालकालाई प्रभुमा हुर्काउन सानो उमेरमै असल कुरा सिकाउनु पर्छ ।
-
वचनको तृस्णाले जीवनमा ल्याउने परिवर्तनहरु ।
15/09/2022 Duration: 30minहामीले प्रभुलाई विस्वास गरेपछि ह्रदयले आत्माको सन्सारमा रमाउन चाहान्छ त्यो सन्सारमा प्रवेश गर्न हामीलाई ख्रीष्टको वचन सुन्न चाहाना राख्नु पर्छ ।